Scientists seeking new ways to fight cancer often try to understand the subtle, often invisible, changes to DNA, proteins, cells, and tissue that alter the body's normal biology and cause disease. Now, to aid in that fight, a team of researchers has developed a sophisticated new optical imaging tool that enables scientists to look deep within tumors and uncover their inner workings. In experiments that will be described at Frontiers in Optics (FiO), The Optical Society’s (OSA) Annual Meeting, Dai Fukumura and his colleagues will present new optical imaging techniques to track the movement of molecules, cells, and fluids within tumors; examine abnormalities in the blood vessel network inside them; and observe how the tumors were affected by treatments. - See more at: http://www.frontiersinoptics.com/home/media-center/conference-news/uncovering-cancer%E2%80%99s-inner-workings-by-capturing-li/#sthash.iyE0EaoP.dpuf
Its informative about the medical imaging in Nepal and the general news, Radiography articles and related ones.
Sunday, September 22, 2013
Friday, September 20, 2013
बिरामीको ब्यापार गर्न पाइँदैन.............
डा. भगवान कोइराला
निर्देशक, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज /
निर्देशक, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज /
जुन अस्पतालको नेतृत्व लिए पनि तपाईंमा रातारात सुधार गर्ने गुण छ भनिन्छ नि ?
ममा त्यस्तो केही विशेष गुण छैन । म एउटा राम्रो डाक्टर हुँ । व्यवस्थापनको विशेषज्ञ म होइन । व्यवस्थापन राम्रो गर्न सबैभन्दा प्रमुख कुरा भित्री इच्छा र त्यसका लागि अरूको सहयोग हुनुपर्छ । अस्पतालको व्यवस्थापन सुधारमा मैले पनि गरेको त्यही हो । व्यवस्थापनका लागि थोरै प्रशासनिक ज्ञान त हुनैपर्छ । भित्री मनदेखि नै संस्थालाई राम्रो गर्छु भन्ने इच्छा र अरूको सकारात्मक सहयोग भयो भने सुधार गर्न सहज हुने रहेछ ।
घाटामा रहेको शिक्षण अस्पतालको स्थिति तपाईं आउने बित्तिकै कसरी सकारात्मक भएर गयो ?
म मुटुको राम्रो शल्य चिकित्सक हुँ । यसको क्रेडिबिलिटिले मलाई चिनाएको हो । त्यही क्रेडिबिलिटीले मलाई व्यवस्थापनमा पनि राम्रो गर्न प्रेरणा दिन्छ । म शिक्षण अस्पताल आएको तीन महिना पनि पुगेको छैन । यो थोरै समयमा पनि परिवर्तनका केही सकारात्मक संकेत देखिएका छन । यसका लागि केही बोल्ड निर्णय पनि गर्नुप¥यो । अस्पतालमा लामो समयदेखि ओभरटाइम बापत धेरै रकम खर्च हुने गरेको रहेछ । मैले त्यसलाई खारेज गरिदिएँ । यो निर्णयले कतिपय चिढिएका पनि होलान् । मुख्य उद्देश्य संस्था राम्रो बनाउने हो । घाटामा गएको अस्पताल उकास्न मैले त्यो महत्वपूर्ण निर्णय लिनै पर्ने देखेँ । अहिले अधिकांश चिकित्सक र कर्मचारीले खुसीसाथ सहयोग पनि गरिरहेका छन् ।
कतिपय अवस्थामा त ओभरटाइम बाध्यात्मक नै बन्ला नि ?
एकातिर तुलनात्मक रूपमा कर्मचारी धेरै छन् भने अर्कोतिर ओभरटाइमको नाममा लाखांै भार थपिएको रहेछ । अस्पताल आर्थिक हिसाबमा सक्षम भयो भने पुनः ओभरटाइमसम्बन्धी व्यवस्थालाई लागु गर्न सकिन्छ । पहिला संस्था त सबल हुनुप¥यो नि । नियमसम्मत ढंगले दिने अतिरिक्त भत्ता कायमै छ । तीन महिना पुरानो बाँकी तिरिसकिएको छ । नागरिक लगानी कोषमा जम्मा गर्नुपर्ने रकम गएको थिएन, त्यो जम्मा गरियो र कर तिरियो । म आएकै महिनादेखि कर्मचारीले समयमै तलब पाउन थालेका छन् ।
अस्पतालको आर्थिक अवस्था सुध्रिएछ, सेवातर्फ नि ?
सबैभन्दा महत्वपूर्ण कुरा नै सेवा हो । त्यसका लागि पहिला संस्था आर्थिक रूपमा सबल बन्नुपर्छ । यससँगै अस्पतालमा आम जनताको सहज पहुँच पनि हुनुप¥यो । भर्खरै हामीले मेडिसिन वार्डमा ३० शैया थप गरेका छौं । यसले गर्दा वार्ड विस्तार भएको छ । नयाँ शल्यकक्ष पनि थपिएको छ । आइसियु र सिसियु मर्ज गरी भेन्टिलेटरसमेत थप गरिएको छ । छिट्टै इएनटी र बर्थिङ सेन्टर पनि नयाँ ठाउँमा विस्तारित रुपमा सुरू हँुदैछन् । यी अधिकांश सेवा विस्तारका लागि पहिलेदेखि नै काम शुरु भएका थिए । अहिले आएर मैले पहल मात्र गरेको हुँ ।
आम जनताले अस्पतालको सेवा सुलभ ढंगले पाउनुपर्छ । ठूलो अस्पताल भएकोले यहाँ आउने जाने धेरै हुन्छन् । उनीहरूको आवतजावतलाई सहज बनाउनु पर्छ । यहाँको आकस्मिक सेवा ठुलो छ । दोस्रो कुरा भएका सबै विभाग र सेवालाई गुणस्तरीय बनाउनु पर्छ । यससँगै गुणस्तरीय उपकरण, काम गर्ने वातावरण, दक्ष जनशक्ति पनि हुनुपर्छ ।
तेस्रो कुरा गरिब बिरामीका लागि आर्थिक सहुलियतसमेत हुनुपर्छ । त्यसैले हामीले अस्पतालको राहत रकम घटाएका छैनौं । बरु त्यसलाई कानुनतः व्यवस्थित गरिएको छ । यसका लागि उपचार सहायता कोष बनाएर वस्तुनिष्ठ राहत वितरणको व्यवस्था गरिएको छ । यसले अस्पतालको आम्दानीमा कुनै प्रभाव नपरोस् भनेर कोषमा फण्ड जुटाउनका लागि काम गर्नुपर्छ । यसले राहत पनि दिगो हुन्छ । हामीले फार्मेसीमा पनि व्यवस्थापन सुधार गरेका छौं । निःशुल्क रूपमा बाँड्ने औषधिलाई नियमन गर्ने प्रयास गरिएको छ । औषधि निःशुल्क दिनलाई फार्मेसीलाई मजबुत पार्नुपर्ने हुन्छ । अर्कोतिर निःशुल्क बेड र औषधि घटाइएको छैन । त्यसलाई व्यवस्थित गरी कानुन आधार टेकेर मात्रै दिने व्यवस्था मिलाइएको छ ।
हामी अस्पतालको बेरुजु शुन्यमा झार्ने प्रयासमा छौं । नियमको अक्षरशः पालना गर्ने हो भने वेरुजुको समस्या आउँदैन । सबैले सहयोग गर्ने हो भने बेरुजु नै आउँदैन ।
निर्देशक भएपछि अस्पतालको वातावरण चाँहि कस्तो पाउनुभयो ?
अस्पतालबारे बाहिर जुन किसिमका हल्ला थिए, त्यस्तो नाजुक अवस्था रहेनछ । यहाँ आएपछि मैले सोचेभन्दा राम्रो अवस्था र सहयोग पाएँ । अहिले धेरै नयाँ काम भइरहेका छन् । केही कुरा चाहिँ व्यवस्थापन गर्न सकिएको रहेनछ, ती सबै कुरा मिलाउनमै मेरो ध्यान केन्द्रित छ । बहुसंख्यक कर्मचारी र विभागले ‘जेन्युन्ली’ काम गर्ने इच्छा देखाएका छन् । काम गर्न चाहनेले पनि उपयुक्त वातावरण नपाएर काम गर्न नसकेको पनि हुनसक्छ । नेतृत्वले काम गर्ने वातावरण तयार गरिदिने हो । अस्पताल प्रसाशनमा केही कर्मचारी संख्या बढी नै छ । यो संख्या घटाउनेभन्दा काममा लगाउन सक्ने हो भने संस्थालाई फाइदा नै हुन्छ । तर, अनावश्यक कर्मचारी भने पालिरहनु हुँदैन ।
तपाईको अस्पताल सुधार अभियानमा राजनीतिक हस्तक्षेप छ कि छैन ?
पहिला अस्पतालमा राजनीतिक दबाव थियो तर अहिले छैन । ठूलो संस्थामा सानातिना असन्तुष्टि त आउँछन् नै । संस्थाको हित सोचेर सकारात्मक ढंगले काम गर्दै नियम अनुसार चलेपछि यस्ता कुराले फरक पार्दैन ।
त्यसो भए, अहिले तपाईंलाई राजनीतिक क्षेत्रबाट पनि सहयोग छ ?
मैले गंगालाललाई सफलताको चुचुरोमा पु¥याउँदा कतिपयले इष्र्या गरेर गंगालाल छाड भन्थे । पदमा बसेपछि त राजनीतिक प्रेसर आउँछ नै । सार्वंजनिक संस्थामा धेरैका थुप्रै स्वार्थ जोडिएका हुनसक्छन् । तर स्वार्थ हेर्नेले यस्ता संस्थामा बसेर केही गर्न सक्दैन । सानातिना अबरोध आएपनि मैले जनताको स्वार्थलाई प्राथमिकतामा राखेर काम गरेको हुन्छु । म छउन्जेल संस्थाको हितभन्दा बाहिर गएर काम गर्दिनँ र हुन पनि दिन्नँ । नेतादेखि पेशाकर्मीसमेतले पहिला राजनीतिलाई केन्द्रमा राख्ने गरेका छन् । तर, केन्द्रमा सेवालाई राख्नुपर्छ । राजनीति संस्थाभित्र होइन, बाहिर गएर गर्नुपर्छ । अस्पताल जनताको हो र जनताकै रहनुुपर्छ ।
अधिकांश सरकारी अस्पताल राजनीतिले बिगारेको टिप्पणी भइरहेको बेला यो अस्पताल मात्रै कसरी अछुतो रह्यो त ?
धेरै हदसम्म चरम राजनीतिकरणले सरकारी अस्पताल बिग्रिएको कुरा सत्य पनि हो । अस्पतालका पदाधिकारी र कर्मचारी आफैं राजनीतिक रुपमा प्रस्तुत भए भने समस्या झन थपिन्छ । अस्पताल भित्र दलको प्रतिनिधत्व गर्नेलाई त समस्या पनि आउँछ । सार्वजनिक संस्थाको नेतृत्वकर्ता जहिले पनि गैरराजनीतिक हिसाबले प्रस्तुत हुनुपर्छ । उसको पहिलो सोचाइ जनताको सेवा हुनुपर्छ, न कि दलको । अहिले अस्पतालमा राजनीति घुसाउन केही व्यक्ति लागिपरेका पनि छन् । बहुमत चाहिँ अस्पतालको विकासकै पक्षमा छ ।
अन्य कतिपय सरकारी अस्पतालको हालत देख्दा त्यसलाई पनि सुधार्न पाए हुन्थ्यो जस्तो लाग्दैन ?
राजधानी बाहिर गएको समयमा कतिपय सरकारी अस्पतालको अवस्था देख्दा विरक्त लागेर आउँछ । हैसियतभन्दा माथि सोचेर पनि त भएन । सबै अस्पताल मैले सुधार गर्न पनि कहाँ सक्छु र । सरकारी अस्पतालको अवस्था पनि पहिलाको तुलनामा राम्रो हुँदै गएको छ । तर, प्रगतिको रफ्तार कम छ भन्ने मात्रै हो ।
सरकारी अस्पतालको अवस्था खस्किएकोले निजी क्षेत्र धेरै फस्टाएको हो ?
स्वास्थ्यमा निजी क्षेत्र तीव्र रूपमा फस्टाएको छ । निजी क्षेत्रको आगमनले सेवाको गुणस्तर पनि बढेको छ । तर, निजीलाई हेरेर सरकारीलाई अवमूल्यन गर्न मिल्दैन । सरकारीमा पनि धेरै काम भएका छन् । सरकारीमा जुन रुपमा विकास हुनुपर्ने हो, त्यो नहुँदा निजीले खेल्न पाएका हुन् । सरकारी संस्थामा मात्र होइन, निजीमा पनि भ्रष्टाचार र अनियमतिता छ । मलाई त सरकारीमा भन्दा बढी वेथिति निजीमा छ कि जस्तो लाग्छ ।
निजीले सेवाभन्दा बिकृति बढी जन्माएको आरोप छ नि ?
केही निजी अस्पतालले इथिक्स बाहिर गएर काम गरेका छन् । तर सबैले नराम्रो गरेका छन् भन्न मिल्दैन । निजीले पक्कै पनि बढी शुल्क लिएका छन् तर त्यससँगै गुणस्तरीय सेवा पनि त दिएका छन नि । अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा विस्तार गर्दै लाने हो भने स्वाभाविक रूपमा शुल्क पनि बढ्दै जान्छ । यो अवस्थामा सरकारले बिमामार्फत सेवालाई सुलभ र पहुँचयोग्य बनाउने नीति ल्याउनुपर्छ । अहिले त एउटा रोग लाग्यो भने जीवनभरको कमाई सकिने अवस्था छ ।
सार्वजनिक क्षेत्रले राम्रो सेवा दिने हो भने निजी अस्पतालका धेरै विकृति पनि घटेर जान्छन् । अर्को कुरा सरकारले निजी क्षेत्रको नियमन र अनुगमन पनि कडाइका साथ गर्नुपर्छ ।
स्वास्थ्यका विकृतिमा चिकित्सक कति दोषी देख्नुहुन्छ ?
यस क्षेत्रका विकृतिमा सबै जिम्मेवार छन् । त्यसमा चिकित्सक पनि भागीदार छन् । तर चिकित्सकलाई मात्र दोष दिन पनि मिल्दैन । चिकित्सकको गुणस्तर मापन गर्ने प्रणाली भएको भए उनीहरू बढी जिम्मेवार हुन्थे । मुलुकको कुल शैयाको दुई तिहाइ निजी क्षेत्रसँग छ । त्यसलाई सरकारले अनुगमन गर्न सकेको छैन । हेल्थ फाइनान्सिङको मोड्यालिटीले पनि अफ्टेरो पारेको छ । मानिस बिरामी हुँदा दुई तिहाई खर्च आफ्नो खल्तीबाट गर्नुपर्छ । सरकारी अस्पतालमासमेत पैसा तिर्नु परिरहेको छ । सरकारले सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा निशुल्क गर्नुपर्छ । यसका लागि सेवा प्रदायक संस्था बलियो बनाएर बीमामा जानुपर्छ । अर्कोकुरा गुणस्तर कायम गर्न अस्पताल प्रमाणीकरण (एक्रिडिएसन) गर्ने व्यवस्था गर्नुपर्छ ।
सरकारी अस्पतालबाट नियतवश निजीमा बिरामी पठाइनाले पनि निजी क्षेत्र फस्टाइरहेको भनिन्छ नि ?
सरकारी क्षेत्रबाट हचुवामा रेफर गर्ने चलन छ । यसलाई सुधार गरी मापदण्ड बनाएर मात्र रेफर गर्ने प्रणाली विकास गर्नुपर्छ । यदि सरकारी अस्पतालमा त्यस्तो सेवा र शैया खाली छैन भने मात्र बिरामी रेफर हुनुपर्छ । झेल गरेर विरामी अन्यन्त्र पठाइनु हँुदैन । कमिसन आउँछ भनेर बिरामीको व्यापार गर्न पाइँदैन । कतिपय अस्पताल त मरणाशन्न अवस्थाका बिरामीबाट पैसा कमाउने उद्देश्यले पनि खुलेका छन् । स्वास्थ्यमा सरकारले फेल खाए निजीले पनि सफर गर्नुपर्छ ।
अस्पताल राम्रो बनाउन लगानी र व्यवस्थापन कुन महत्वपूर्ण हुन्छ ?
कुनै पनि संस्था राम्रो रूपमा सञ्चालन गर्न लगानी, मानसिकता र व्यवस्थापनजस्ता तीनवटा कुराले प्रभाव पार्छ । यसमा सबैभन्दा सजिलो पैसा हो । सबैभन्दा मिलाउन अप्ठेरो चाहिँ मानसिकता हो । मानसिकता सकारात्मक बनाउन सकेमा अरू विस्तारै सहज हुँदै जान्छन् ।
तपार्इं नामी चिकित्सक पनि हुनुहुन्छ, तपार्इंकै लागि भन्दै बिरामी कुरेर बसेका हुन्छन् । अहिले बिरामी र अस्पतालको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
सरकारी समय सीमाभित्र सबै काम गर्न कुनै हालतमा पनि सकिँदैन । ९ बजेदेखि ५ बजेसम्म प्रशासनिक काम मात्रै पनि टुंग्याउन सकिन्न भने यो समयभित्रै बिरामी हेर्नु असम्भव नै हो । यद्दपि मैले निर्देशक हुनुभन्दा पहिला जति बिरामी हेर्थें वा शल्यक्रिया गर्थें त्यसमा एउटा पनि कमी आएको छैन । पहिला आराम र परिवारका लागि दिएको समय अहिले पूरै संस्थाको लागि लगाएको छु । कहिलेकाहिँ त राति ११ बजेसम्म अस्पतालमै काम गर्नुपर्ने हुन्छ ।
शिक्षण अस्पताललाई कस्तो बनाउने सपना देख्नु भएको छ ?
शिक्षण अस्पताल संकटमा परेको भन्दै मलाई व्यवस्थापन गरिदिन भनेर विशेष आग्रह आएपछि मात्रै म निर्देशक हुन अग्रसर भएको हुँ । इच्छा नहुँदा नहुँदै पनि म निर्देशक भएको थिएँ । अब त्यसो भनेर बसिरहन मिल्दैन । जिम्मेवारी सम्हालेपछि मैले पूर्ण रुपमा प्रतिबद्ध भएर संस्थाको विकासमा लाग्नुपर्छ । अस्पताललाई एउटा सही प्रणालीमा विकास गर्ने मेरो सपना छ ।
Friday, September 13, 2013
Cancer Conference starts.
नेपालमा रक्त क्यान्सरसम्बन्धि पहिलो अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । विनयतारा फाउन्डेसनको सहयोगमा दुई दिने सम्मेलन शुरु भएको हो ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्यान्सर रोग विशेषज्ञ तथा सरोकारवालाहरु गरी तीन सय जनाको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै बरिष्ठ अभिनेत्री तथा हालै क्यान्सर रोगबाट निको भएकी मनिषा कोइरालाले क्यान्सर भन्ने बित्तिकै मृत्यु नै हो भनेर आत्तिन नहुने बताइन् । उनले क्यान्सरका विषयमा चेतनामुलक कार्यक्रमहरुमा विस्तार गर्नुपर्नेमा जोड दिइन् ।
सम्मेलनका सचिव तथा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालले सम्मेलनमा क्यान्सरका उपचार, रोकथाम तथा क्यान्सरको निवारणका लागि आम मानिससम्म कसरी पुग्ने भन्ने विषयमा छलफल गरीने बताए ।
बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अन्जनीकुमार शर्माले नेपालका पाँचै विकास क्षेत्रमा क्यान्सर परीक्षण केन्द्रहरु स्थापना गर्नुपर्ने बताए । उनले नेपालमा क्यान्सर रोगिहरुको संख्या बृद्धि हुँदै गएकाले सरकारले छिटो भन्दा छिटो क्यान्सर पत्ता लगाउने प्रविधिहरु नेपालमा भित्राउन आवश्यक रहेको जनाए ।
भारतको मुम्बईबाट आएका डा. दिनेश पेन्दरकले क्यान्सर रोगमध्ये बालबालिकाहरुमा रक्त क्यान्सर धेरै हुने भएकाले बेलैमा सचेत हुन आवश्यक रहेको बताए । उनले जटिल भन्दा जटिल भएका बिरामीलाई पनि ठिक पार्न सक्ने प्रविधि आइसकेकाले क्यान्सर हुँदैमा अत्तिने बेला नरहेको बताए । अमेरीकाबाट आएका विनयतारा फाउन्डेसनका अध्यक्ष डा. विनय शाहले नेपालमा बोनम्यारो ट्रान्सप्लान्ट सेवाको विस्तार आवश्यक रहेको बताए ।
source
Levi qualified as a radiographer in Zimbabwe and came to the UK in 1989. He now works at a number of sites in hospitals around London, working in teams of diagnostic radiographers.
Diagnostic radiographers. Are they the people who work in X-ray departments?
We take X-rays, yes, but usually, these days, we work in departments called Imaging Departments. This is because there are other ways of obtaining images of what goes on inside us. As well as X-rays, there is Magnetic Resonance Imaging (MRI) and ultrasounds. You'll probably have seen ultrasound (which uses sound waves) being used to produce images of babies growing in wombs. MRI is better than X-rays for images of the brain, muscles and cartilage for instance, because X-rays pass through them as they're soft tissue. Diagnostic radiographers can train to use all these techniques.
Do you work from your department all the time?
No. We work in a lot of places. It’s impossible for very ill patients and those who are attached to a lot of paraphernalia – like tubes, catheters, suction machines, heart monitoring machines and so on – to come to the Imaging Department, so we push our mobile X-ray or ultrasound units to the patient’s bedside. We call this 'mobile ward radiography'. We also go into the operating theatre to assist with fluoroscopy (real-time imaging on a television screen) or to take single X-ray shots. You’ll probably guess this is called theatre radiography.
The Gastroenterology department, a totally separate department from us, has fluoroscopic X-ray equipment in its rooms, which requires radiographer control when they’re used.
Then there’s the Accident and Emergency (A&E) department, which has its own theatres and most importantly crash rooms or resuscitation rooms, where seriously hurt or ill patients are transferred to straight from the ambulance. These are the kind of rooms which tailor many scenes in popular medical dramas like Casualty and ER.
Is A&E work disturbing?
You see an enormous range of things in A&E. I have had disturbing incidents in my time, like if there's been a bad accident or people who survive after jumping off high buildings, but you have to be tough and remain focused – your patient comes first. It also helps that in such incidents you don’t work in isolation, many different doctors and nurses from different medical specialities are each clamouring to do the best for the patient within the golden hour.
The Golden Hour?
There is an hour after trauma when the chances of recovery, if treated, are the greatest, the hour that could determine life or death in serious trauma.
Typically, radiographers find themselves in the thick of the action, setting their machine up quickly to try and provide diagnostic images as quickly as possible so that the surgeons can confirm their initial diagnosis and appreciate the extent of injuries. You have to be determined and work as a team; sometimes you find 16 people around the patient and you have to push your way through.
Isn't that hard?
You train yourself and also your position gives you the power to muscle in as soon as the trauma surgeon calls for you. “X-rays! Out of the way please!” usually scatters nearly everyone.
You can't afford to be nervous then.
No. Because you must try to get a clear diagnostic image first time and in as short a time as possible. Doctors and nurses will be waiting. If you produce an image that's from the wrong angle or blurred, you have to take another and the clock's ticking – with your patient perhaps still in pain. You keep your patient's welfare uppermost in your mind to reduce suffering and prevent too much radiation.
And you sometimes go into the operating theatre?
Yes. Radiographers are involved on a daily basis in various theatre cases - for instance in orthopaedic procedures to determine the position and angle the surgeon uses to drill in a screw when fixing a fracture. In urology theatres, radiographers help to determine the guidance of how far catheters are pushed using fluoroscopy.
What about referrals?
These vary enormously from who sends the patient to us and what the patients require X-rayed or imaged. Thoracic surgeons, GPs and oncology clinics generally refer patients for chest X-rays. GPs and A&E refer patients for general images of wrists, ankles, fingers and so on. This is often young people who have sprained them in the school playground, or it could be anyone hurt on the street or at home.
Are these quick to do?
An X-ray takes about three minutes to produce after it's been taken. But now we can also display images directly onto screens – the technology changes all the time. It's not as simple as taking a photograph though – you must always be driven by patient welfare, radiation protection and health and safety issues which go with each examination. On radiation protection for instance, you need to get the first exposure right, minimise the patient's exposure to the X-rays, ensuring the best minimum views that promote the best diagnosis.
Is this a very science based job, then?
It helps to have a science or maths at A level before you start your training. Also to have a bit of physics; people who don't have some physics are often given time to study it before they take up their training. It just makes it easy to understand the production of X-rays and how to best control them. That goes for MRI and ultrasound, the basic aspects of these ways of working and how the images are formed.
Any bits of your job you don't like?
I worked for a time at a hospital where they did a lot of forensic work – X-raying a cadaver before an autopsy. By far the most upsetting job is X-raying still-born babies – that was really upsetting.
Good bits?
How much time have you got?! The knowledge that our work is vital in determining the patient’s outcome directly or indirectly when they visit the hospital gives us great pride and a sense of purpose. Radiology affects the way every other department works. The variety of working methods, departments and above all, patients who come to us, makes it an endlessly stimulating job.
Source:SOR
Vacancy in Radiographer and other...
You can try this guys who are jobless....
RADIOLOGY Positions | Abu Dhabi Premium Government Hospital | HAAD Qualified or HAAD exempt qualifications must | Best in the region salary & benefits package | All Nationalities can apply | Please email CV to radiology@jvi-global.com | Must mention "Facebook Ad & Position" in the email subject line| Interviews in Abu Dhabi or via Skype...All the best.
Thursday, September 12, 2013
चिकित्सकले हरेक ५ वर्षमा लाइसेन्स नविकरण गर्नुपर्ने
चिकित्सकले हरेक ५ वर्षमा लाइसेन्स नविकरण गर्नुपर्ने
नेपाल मेडिकल काउन्सिलले दर्ता भएका चिकित्सकहरुको लाइसेन्स नविकरण गर्ने भएको छ ।
काउन्सिलले आगामि वर्षबाट लागु हुनेगरी हरेक ५ वर्षमा लाइसेन्स नविकरण गर्नुपर्ने प्राब्धान ल्याउन लागेको हो ।
काउन्सिलले आगामि वर्षबाट लागु हुनेगरी हरेक ५ वर्षमा लाइसेन्स नविकरण गर्नुपर्ने प्राब्धान ल्याउन लागेको हो ।
काउन्सिलले जारी गर्ने यो नियम अनुसार लाइसेन्स नविकरणका लागि विभिन्न विषयमा तालीम लिएको हुनुपर्छ । अहिले सम्म भएको काउन्सिल र विशेषज्ञ चिकित्सकको वैठकले हरेक डाक्टरले ५ वर्षको बिचमा चारवटा विषयमा तालिम लिएको हुनुपर्ने नियम बनाएको हो । तालिम सिपिआर, संक्रमणजन्य जोखिम, इथिकल प्राक्टिस र सञ्चार सिपसम्बन्धी हुनुपर्छ । तालिमको व्यवस्था काउन्सिलले गर्ने छ । विशेषज्ञ डाक्टरको हकमा जर्नलमा आर्टिकल लेखेको र कन्टिन्यू मेडिकल एजुकेसन (सिएमई) लिएका चिकित्सकले थप नम्बर पाउनेछन् । यसबाट आउने अंकको आधारमा लाइसेन्स नविकरण हुने काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले बताए ।
विश्वका धेरै देशहरुले हरेक वर्ष यस्ता तालिमका आधारमा लाइसेन्स नविकरणको प्राब्धान राखेको डा. जगदिश प्रसाद अग्रवालको भनाई छ ।
कान्सिलका पदाधिकारीले यो प्राब्धानलाई सकारात्मक रुपमा लिएका छन् । डा. गजुरेलले यो नियम छिट्टै लागू हुने बताए । ‘डाक्टर र जनताको भलाईको लागि नै हो,’ डा. गजुरेलले भने ।
यो नियमको गृहकार्य गर्ने कमिटिमा डा. शशी शर्मा, डा. दामोदर गजुरेल, डा. रमेशकान्त अधिकारी, डा. जगदिश प्रसाद अग्रवाल र डा. सुशिल कोइराला रहेका छन् । संयोजक भने डा. अधिकारी हुन् ।
source: स्वास्थ्य खबरपत्रिका
Wednesday, September 11, 2013
“I don’t want to die”
“I don’t want to die”
Rajiv Gandhi Cancer Hospital was the last hope I had to survive my appendix cancer. The doctors have now told me there is nothing more to be done or can be done. Since then I feel like I am living each day with a dark hole inside me. Hopelessness as a state of mind is something that I don’t even wish upon my enemy. I feel like I might have to abandon my fight. I feel like my inevitable death is finally creeping upon me.
If I were not a doctor, I would have probably lived longer. My own mind has become a purveyor of my weakness. The vast knowledge I accumulated during the course of my profession tells me to give up and that this is the end. If I was a normal patient, may be my doctors could have told me to have faith, giving me that glimmer of hope and strength to fight. But my own knowledge refuses me that tiny piece of faith that might have made a difference. The disease I carry is pushing me further and further away from my existence and towards the funeral pyre with each passing day.
I am a doctor, yet my disease was diagnosed late. I came to know that my body had developed appendix cancer only after it had started spreading to other organs. My ileum (a part of the small intestine) was taken out of my abdomen as a part of my treatment, but now no further surgery can be done to put it back, due to my illness. I have undergone immunotherapy six times and chemotherapy twelve times so far. Despite this, the cancer has already spread to the liver. The doctors from India have suggested me to return home to Nepal, probably so that I have my family to hold my hand in my last few days. They tell me that the only hope left is to undergo a clinical trial treatment. But these are offered only in countries like America or Canada.
The possibility that the clinical trial might be my cure gives a little hope. With the help of that little hope it has given me, I have found the strength to submit an application to National Institute of Health for the clinical trials. I don’t know if they will accept my request. Most importantly I don’t know how I will afford the treatment. I have already spent around NRs 5 million for my treatment. I don’t have more money. I sold my property and everything that I had.
I've dedicated my life to serving in rural areas and the rural population. For around two decades I've been to various rural parts of the country to help the people. Now I hope to seek help from the government. Dr. Baburam Bhattarai had assured me to assist in my treatment. Though I appreciate the help, the NRs 500,000 I was given was barely sufficient for the treatment.
Though this is not something that I envisioned myself doing and it crumbles me inside to seek such a huge help, which I am not sure I deserve but I have to. I would request anybody and everybody who is out there who can, to support me. I want to live my life to the fullest and continue my work. I wish I had given more attention to my health for an early diagnosis. I don’t want to die leaving behind a legacy of sadness to my loved ones. And I will keep fighting.
44 year old Dr. Chitra Prasad Sharma Wagle, is among those few doctors who served in the rural areas of Nepal during the decade long conflict and civil war. He served in rural areas of Arghakhanchi, Palpa and Pyuthan among others.
Source: Cure Plus
Monday, September 9, 2013
मेडिकल काउन्सिलको मापदण्ड परिमार्जन : कलेजलाई राहत
मेडिकल काउन्सिलको मापदण्ड परिमार्जन : कलेजलाई राहत
मेडिकल काउन्सिलको शैक्षिक मापदण्ड परिमार्जनले मेडिकल कलेजलाई केहि राहत मिलेको छ । काउन्सिले पठाएको परिमार्जीत मापदण्ड स्वास्थ्य मन्त्रालय सचिवस्तरिय निर्णयले गत शुक्रवार पास गरेको हो ।
काउन्सिलका पदाधिकारी बिच भएको तिब्र बिवादका बावजुत पनि मापदण्ड परिमार्जन भएको हो । रजिष्टारसहित केहि पदाधिकारी मादण्ड परिमार्जन नै गर्न नहुने पक्षमा रहेको काउन्सिल स्रोतको दाबि छ । ‘कडा मापदण्डमा खेल्न चाहनेले परिमार्जनको बिरोध गरेका थिए ।’ स्रोत भन्छ, ‘ अध्यक्ष र केहि सदस्यको अडानले संभव भएको हो ।’
परिमार्जीत मापदण्डअनुसार बिदेशि विद्यार्थीले नेपालमा एमवीवीएस पढ्न प्रवेश परिक्षा दिनु नपर्ने भएको छ । सो मापदण्डले बिदेशि विद्यार्थीसंग अन्तर्वार्ता लिएर वा प्लस टुमा प्राप्त नम्बरका आधारमा कलेजलाई विद्यार्थी भर्ना गर्न बाटो खोलिदिएको छ । यसअघि अनिवार्यरुपमा प्रवेश परिक्षा लिनुपर्ने प्राब्धान भएपनि कलेजले अटेरी गर्दै आएका थिए ।
केहि समय अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिदेशि विद्यार्थीलाई पनि अनिवार्य प्रबेश परिक्षा लिन निर्देशन दिएको थियो । अख्तियारको निर्देशन उलंघन गर्दै कलेजकै दबाव र प्रलोभनमा यो प्राब्धान हटाइएको मन्त्रालय स्रोतको दाबि छ । ‘स्वास्थ्य मन्त्रालयका अधिकारी बिदेशि बिद्यार्थीको प्रवेश परिक्षा लिनुपर्ने अडानमा थिए तर पास गर्नेले मानेनन्’ स्रोतले भन्यो । नेपाली विद्यार्थीले भने अनिवार्य प्रवेश परिक्षा दिनुपर्ने प्राब्धान छ ।
‘केहि मडिकल कलेज भारतीय विद्यार्थीको भरमा सञ्चालीत छन् ।’ काउन्सिलका एक सदस्यले भने, ‘ हामि प्रवेश परिक्षा र कुल विद्यार्थीको ७० प्रतिशत नेपाली विद्यार्थी पढाउनु पर्ने प्राब्धान राख्ने पक्षमा थियौं, केहि पदाधिकारीको हटका कारण संभव भएन ।’ प्रवेश परिक्षाको विषयमा ठुलै बिवाद भएपछि परिमार्जननै रोकिन सक्ने अवस्था आएकाले पछिहट्नु परेको ति सदस्यको दाबि छ ।
भारतीय विद्यार्थीले नेपालीको तुलनामा धेरै शुल्क तिर्ने र शैक्षिक गुणस्तरमा कलेज प्रशासनलाई दवाब नदिने भएकाले पनि कलेज सञ्चालक भारतीय विद्यार्थी पढाउन चाहने बताईन्छ । केहि कलेजले भारतीय विद्यार्थी बढि भर्ना गरेका कारण नेपाली बिद्यार्थी पढ्नका लागि बिदेशिन बाध्य भएका छन् ।
परिमार्जीत मापदण्डमा शिक्षण अस्पतालको बेड संख्या र अकुपेन्सि दर घटाईएको छ । यो नियमअनुसार १ सय ५० विद्यार्थी पढाउन शिक्षण अस्पतालमा ७ सय ५० बेड भए पुग्ने भएको हो । यसअघि १ सय ५० विद्यार्थीका लागि ९ सय बेड हुनु पर्ने प्राब्धान थियो । यसैगरी कलेजले १ सय विद्यार्थी पढाउन ५ सय ५० र ५० विद्यार्थी पढाउन ४ सय बेड संख्या भए पुग्ने भएको छ । सो अनुसार बेड अकुपेन्सि दर ६० प्रतिशत हुनुपर्ने छ । यसअघि ७० प्रतिशत बेड अकुपेन्सि हुनु पर्ने प्राब्धान थियो । काउन्सिलका पदाधिकारीहरुले अनुगमनका क्रममा बेड अकुपेन्सि र बेड संख्याको विषयलाई लिएर चलखेल गर्दै आएको जानकारहरु बताउछन् । ‘केहि हदसम्म काउन्सिलका पदाधिकारीको चलखेल गर्ने बाटो बन्द भएको छ ।’ एक चिकित्सकले भने ।
परिमार्जीत मापदण्ड चिकित्साशास्त्र पढ्न बिदेश जाने बिद्यार्थीका लागि भने तितो बनेको छ । अब चिकित्साशास्त्र पढ्न बिदेश जाने विद्यार्थीले अनिवार्यरुपमा कुनै एक विश्वविद्यालयबाट प्रवेश परिक्षा पास गरेको हुनु पर्ने छ । काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले परिमार्जीत मापदण्डले मेडिकल शिक्षामा सकारात्मक परिवर्तन हुने प्रतिक्रिया दिएका छन् । डा. गजुरेलले शिक्षण अस्पतालको बेड संख्या केहि घटाईएपनि आईसियू संख्या बढाइएको बताए ।
परिमार्जीत मापदण्डले फ्याकल्टि संख्या पनि घटाएको छ । नयाँ मापदण्डले अनुगमनका क्रममा कलेजले भाडामा ‘खडेबाबा’ प्राध्यापक लिएर देखाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । कलेजले भिजिटिङ प्रोफेसरबाट पनि पढाउन पाउने भएका छन् । यो प्राब्धानअनुुसार एउटा प्रोफेसरले २ वटा कलेजमा पढाउन पाउने छन् । मेडिकल कलेजका एक सञ्चालकले काउन्सिलका पदाधिकारीलाई रिझाउनु पर्ने बाध्यताको केहि हदसम्म अन्त्य हुने टिप्पणी गरेका छन् । स्वास्थ्य मन्त्रालय चिकित्शा महाशाखा प्रमुख डा. गुणराज लोहनीले शिक्षण अस्पतालको बेडसम्बन्धी मापदण्ड हरेक २ वर्ष र गाइडलाइन ५ वर्षमा परिमार्जन गर्नुपर्ने प्राब्धान मन्त्रालयले थप गरेको बताएका छन् ।
स्रोतका अनुसार काउन्सिलका केहि पदाधिकारी एमवीवीएस पढ्न प्लस टुमा हरेक विषयमा कम्तिमा ५० प्रतिशत नम्बर ल्याएको हुनुपर्ने प्राब्धानसमेत घटाउन चाहेका थिए । सन् २०१० मा बनेको मेडिकल कलेजको मापदण्ड पहिलो पटक परिमार्जन भएको हो ।
मेडिकल काउन्सिलको शैक्षिक मापदण्ड परिमार्जनले मेडिकल कलेजलाई केहि राहत मिलेको छ । काउन्सिले पठाएको परिमार्जीत मापदण्ड स्वास्थ्य मन्त्रालय सचिवस्तरिय निर्णयले गत शुक्रवार पास गरेको हो ।
काउन्सिलका पदाधिकारी बिच भएको तिब्र बिवादका बावजुत पनि मापदण्ड परिमार्जन भएको हो । रजिष्टारसहित केहि पदाधिकारी मादण्ड परिमार्जन नै गर्न नहुने पक्षमा रहेको काउन्सिल स्रोतको दाबि छ । ‘कडा मापदण्डमा खेल्न चाहनेले परिमार्जनको बिरोध गरेका थिए ।’ स्रोत भन्छ, ‘ अध्यक्ष र केहि सदस्यको अडानले संभव भएको हो ।’
परिमार्जीत मापदण्डअनुसार बिदेशि विद्यार्थीले नेपालमा एमवीवीएस पढ्न प्रवेश परिक्षा दिनु नपर्ने भएको छ । सो मापदण्डले बिदेशि विद्यार्थीसंग अन्तर्वार्ता लिएर वा प्लस टुमा प्राप्त नम्बरका आधारमा कलेजलाई विद्यार्थी भर्ना गर्न बाटो खोलिदिएको छ । यसअघि अनिवार्यरुपमा प्रवेश परिक्षा लिनुपर्ने प्राब्धान भएपनि कलेजले अटेरी गर्दै आएका थिए ।
केहि समय अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिदेशि विद्यार्थीलाई पनि अनिवार्य प्रबेश परिक्षा लिन निर्देशन दिएको थियो । अख्तियारको निर्देशन उलंघन गर्दै कलेजकै दबाव र प्रलोभनमा यो प्राब्धान हटाइएको मन्त्रालय स्रोतको दाबि छ । ‘स्वास्थ्य मन्त्रालयका अधिकारी बिदेशि बिद्यार्थीको प्रवेश परिक्षा लिनुपर्ने अडानमा थिए तर पास गर्नेले मानेनन्’ स्रोतले भन्यो । नेपाली विद्यार्थीले भने अनिवार्य प्रवेश परिक्षा दिनुपर्ने प्राब्धान छ ।
‘केहि मडिकल कलेज भारतीय विद्यार्थीको भरमा सञ्चालीत छन् ।’ काउन्सिलका एक सदस्यले भने, ‘ हामि प्रवेश परिक्षा र कुल विद्यार्थीको ७० प्रतिशत नेपाली विद्यार्थी पढाउनु पर्ने प्राब्धान राख्ने पक्षमा थियौं, केहि पदाधिकारीको हटका कारण संभव भएन ।’ प्रवेश परिक्षाको विषयमा ठुलै बिवाद भएपछि परिमार्जननै रोकिन सक्ने अवस्था आएकाले पछिहट्नु परेको ति सदस्यको दाबि छ ।
भारतीय विद्यार्थीले नेपालीको तुलनामा धेरै शुल्क तिर्ने र शैक्षिक गुणस्तरमा कलेज प्रशासनलाई दवाब नदिने भएकाले पनि कलेज सञ्चालक भारतीय विद्यार्थी पढाउन चाहने बताईन्छ । केहि कलेजले भारतीय विद्यार्थी बढि भर्ना गरेका कारण नेपाली बिद्यार्थी पढ्नका लागि बिदेशिन बाध्य भएका छन् ।
परिमार्जीत मापदण्डमा शिक्षण अस्पतालको बेड संख्या र अकुपेन्सि दर घटाईएको छ । यो नियमअनुसार १ सय ५० विद्यार्थी पढाउन शिक्षण अस्पतालमा ७ सय ५० बेड भए पुग्ने भएको हो । यसअघि १ सय ५० विद्यार्थीका लागि ९ सय बेड हुनु पर्ने प्राब्धान थियो । यसैगरी कलेजले १ सय विद्यार्थी पढाउन ५ सय ५० र ५० विद्यार्थी पढाउन ४ सय बेड संख्या भए पुग्ने भएको छ । सो अनुसार बेड अकुपेन्सि दर ६० प्रतिशत हुनुपर्ने छ । यसअघि ७० प्रतिशत बेड अकुपेन्सि हुनु पर्ने प्राब्धान थियो । काउन्सिलका पदाधिकारीहरुले अनुगमनका क्रममा बेड अकुपेन्सि र बेड संख्याको विषयलाई लिएर चलखेल गर्दै आएको जानकारहरु बताउछन् । ‘केहि हदसम्म काउन्सिलका पदाधिकारीको चलखेल गर्ने बाटो बन्द भएको छ ।’ एक चिकित्सकले भने ।
परिमार्जीत मापदण्ड चिकित्साशास्त्र पढ्न बिदेश जाने बिद्यार्थीका लागि भने तितो बनेको छ । अब चिकित्साशास्त्र पढ्न बिदेश जाने विद्यार्थीले अनिवार्यरुपमा कुनै एक विश्वविद्यालयबाट प्रवेश परिक्षा पास गरेको हुनु पर्ने छ । काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले परिमार्जीत मापदण्डले मेडिकल शिक्षामा सकारात्मक परिवर्तन हुने प्रतिक्रिया दिएका छन् । डा. गजुरेलले शिक्षण अस्पतालको बेड संख्या केहि घटाईएपनि आईसियू संख्या बढाइएको बताए ।
परिमार्जीत मापदण्डले फ्याकल्टि संख्या पनि घटाएको छ । नयाँ मापदण्डले अनुगमनका क्रममा कलेजले भाडामा ‘खडेबाबा’ प्राध्यापक लिएर देखाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । कलेजले भिजिटिङ प्रोफेसरबाट पनि पढाउन पाउने भएका छन् । यो प्राब्धानअनुुसार एउटा प्रोफेसरले २ वटा कलेजमा पढाउन पाउने छन् । मेडिकल कलेजका एक सञ्चालकले काउन्सिलका पदाधिकारीलाई रिझाउनु पर्ने बाध्यताको केहि हदसम्म अन्त्य हुने टिप्पणी गरेका छन् । स्वास्थ्य मन्त्रालय चिकित्शा महाशाखा प्रमुख डा. गुणराज लोहनीले शिक्षण अस्पतालको बेडसम्बन्धी मापदण्ड हरेक २ वर्ष र गाइडलाइन ५ वर्षमा परिमार्जन गर्नुपर्ने प्राब्धान मन्त्रालयले थप गरेको बताएका छन् ।
स्रोतका अनुसार काउन्सिलका केहि पदाधिकारी एमवीवीएस पढ्न प्लस टुमा हरेक विषयमा कम्तिमा ५० प्रतिशत नम्बर ल्याएको हुनुपर्ने प्राब्धानसमेत घटाउन चाहेका थिए । सन् २०१० मा बनेको मेडिकल कलेजको मापदण्ड पहिलो पटक परिमार्जन भएको हो ।
Sunday, September 8, 2013
Vacancy....
Great opportunity for young radiologist in New Delhi
Private medical college in South Delhi is looking for Seiner Resident Radiology (3 post) The department is fully Digital with filmless workflows and is equipped by the latest diagnostic Imaging Equipment Like Full field Digital Radiography , Mammo , Multi slice Ultrafast CT and short Bore 1.5T MRI scanner and advanced RIS PACS .
The institution offers the best mix of corporate and academic work environment.
For this interested may contact me on vivek@innowave.in or +919650177295
Private medical college in South Delhi is looking for Seiner Resident Radiology (3 post) The department is fully Digital with filmless workflows and is equipped by the latest diagnostic Imaging Equipment Like Full field Digital Radiography , Mammo , Multi slice Ultrafast CT and short Bore 1.5T MRI scanner and advanced RIS PACS .
The institution offers the best mix of corporate and academic work environment.
For this interested may contact me on vivek@innowave.in or +919650177295
Either Nepal will win or Afgan will loose......I am pretty sure about it!
Either Nepal will win or Afgan will loose......I am pretty sure about it!
Jay Pashupatinatha!!!
Jay Pashupatinatha!!!
Nepal Starting : Sagar Thapa(C),Kiran Limbu(GK) Sandip Rai, Rabin Shrestha, Biraj Maharjan, Rohit Chand, Bhola Silwal, Raju Tamang, Bharat Khawash, Anil Gurung, Jumanu Rai
Afghanistan Starting: MOHAMMAD RAFI, MOHAMMED YUSEF MASHRIGI, MUSTAFA AZADZOY, FARZAD GHULAM MUHAIDDIN, AMIRUDDIN MOHAMMAD ANWAR, MUSTAFA HADID, MHAROON FAHIRUDDIN, MANSUR FAGIRYAR (GK), SANJAR M. AHMADI BELAL AREZO, MUJTAB FAIZ
अञ्चल अस्पतालका उपकरण बिगार्दै बिरामी निजीमा लादै
अञ्चल अस्पतालका उपकरण बिगार्दै बिरामी निजीमा लादै
गुल्मीबाट लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कान नसुन्ने समस्या लिएर आएका बिरामी भिमबहादुर थापा अस्पताल पुगेपछि रनभुल्लमा परे । सरकारी अस्पतालमा कम खर्च होला भनी उपचार गर्न आएका थापा पैसा नभएर उपचारै नगरी फर्कने अवस्थामा छन् । उनलाई अस्पतालका डाक्टरले क्लिनिकमा बोलाएर उपचार महंगो पर्ने बताएपछि उपचारै नगरी फर्किन बाध्य भएका हुन् ।
थापालाई अञ्चल अस्पतालका नाक, कान, घाँटी (ईएनटी) बिभाग प्रमुख डा. बिष्णु शर्माले निजी क्लिनका बोलाएका हुन् । ‘डा. सापले पुष्पा फार्मामा जान भन्नु भयो’ थापाले भने ‘ त्यहाँ उपचार सेवा महंगो पर्ने भनेपछि फर्किने बिचारमा छु’ ।
अञ्चल अस्पतालबाट थापा जस्ता सयौं बिरामि दैनिक ठगिने गरेका छन् । अस्पतालका चिकित्सकले उपकरण नभएको बहाना बनाउदै बिरामी निजी क्लिनीकमा लाने गर्छन् । अस्पतालका अधिकांस डाक्टर १२ नबन्दै निस्कन्छन् । कुनै बिभागमा पनि गतिला उपकरण भेटिदैनन् । बनाउन सकिने उपकरण पनि नबनाई थन्किएका छन् । सामान्य ल्याव परीक्षणमा पनि बिरामी निजीमा पुर्याइन्छन् । अञ्चल अस्पतालबाट निजी अस्पतालमा बिरामीलान गिरोह नै सक्रिय छ । अस्पतालका अधिकांस चिकित्सकको आफ्नै निजी अस्पताल र क्लिनिक छन् । ‘सबै कुरा सेटिङमा हुन्छ’ अस्पतालका एक कर्मचारीले भने ‘बिरामी निजीमा लगेबापत डाक्टर, नर्स र एम्बुलेन्स चालकलाई समेत कमिसनको हिस्सा पुग्छ’ ।
‘अस्पतालका चिकित्सकले उपकरण आफैले बिगार्न लगाउने, परीक्षण र शलयक्रियाका लागि पालो ढिलो आउछ भन्ने र रोगको जटिलता देखाएर बिरामी निजीमा लाने गरेको छन्’ ति कर्मचारीले भने ‘अस्पतालमा सामान्य शल्यक्रियाका लागि पनि भनसुन गर्नुपर्छ ।’ अस्पताल अहिले बिरामी जम्मा पार्ने थलो भएको छ ।
अस्पतालमा ३ बर्षदेखी ईएनटी बिभागका एउटा पनि उपकरणले काम गर्दैनन् । परीक्षण गर्ने उपकरण नहँुदा बिरामि मारमा परेका छन् । ईएनटि बिभागका चिकित्सकले नै उपकरण ममर्त गर्न नदिने गरेको अस्पताल स्रोत बताउछ ।
ईएनटी बिभागका प्रमुख डा. शर्माले अस्पतालमा आएका बिरामिलाई ‘उपकरण छैन मेरो क्लिनीकमा आउनुस्’ भन्दै बिरामि लाने गरेको अस्पताल स्रोतको दाबि छ ।
डा. शर्माले अस्पताल नजिकै रहको पुष्पा फर्मा र लुम्बिनी नसिङ्ग होममा बिरामि लाने गरेको पाइएको छ । डा. शर्मा अस्पताल भन्दा क्लिनीकमा बढि भेटिन्छन् । इएनटि बिभागका उपकरण सञ्चालनका लागि अस्पतालका अहेब मोतिलाल आर्चायलाई २ बर्ष अघि तालिम दिएपनि उनलाई आकस्मिक बिभागमा खटाइएको छ । डा. शर्माकै दवाबमा आचार्यलाई आकस्मिकमा खटाइएको स्रोत बताउँछ ।
केही महिना अगाडि पनि अस्पतालले १० दिनको रिफेसन्स तालिम लिनको लागी आचार्यलाई पठाउने तयारी गरेकोमा डा. शर्माले रोकेको अस्पतालका पूर्व मेडिकल सुपरीटेण्डेण्ट डा. राम शकंर ठाकुरले बताए । सरुवा भए बिरगञ्ज उपक्षेत्रिय अस्पतालमा पुगेका डा. ठाकुरले बिभाग प्रमुख रहेका डा.शर्माकै कारण अस्पतालको ईएनटि बिभाग धरासायी भएको बताउछन् । अस्पतालले अडियो ग्राम परीक्षणको १२५ रुपिया र त्रिपान्ने ग्रामको १०० रुपैया लिने गरेको थियो । तर डा. शर्माले निजी क्लिनिकमा अडियो ग्रामाको ४ सय र त्रिपान्ने ग्रामको ५सय रुपीया लिने गरेका छन् ।
अस्पतालका अुनुसार दैनिक ७० भन्दा बढि बिरामी ईएनटी बिभागमा आउने गरेका छन् । तर अधिकांस बिरामी निजीमा पुर्याइन्छन् । अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट डा. तारानाथ पौड्लयले आफु भर्खर नियुक्त भएकाले यसबारेमा जानकारी नभएको बताउछन् । ‘के कारणले सेवा बन्द भएको बुझेर समस्या समाधान गरीने छ’ डा. पोड्यालले भने ।
अहेब आर्चायले १० दिनको रिफेन्स तालिम दिए सबै परीक्षण गर्न सक्ने बताउछन् । ‘बिभागले चासो नदिएर सेवा नै ठप्प भएको छ’ आचार्यले भने । डा. शर्माले भने आरोप अस्विकार गर्दै अस्पताल प्रशासनलाई दोष दिन्छन् । अस्पतालका मेडिकल रेर्कड अधिकृत लक्ष्मीराज रेग्मीले सेवा बन्द भएको स्विकार गर्र्दै कारण थाहा नभएको बताउछन् ।
Source
NRS Celebrated its 23rd Anniversary!
Nepal Radiological Society celebrated its 23rd Anniversary!
Nepal Radiological Society has celebrated its 23rd anniversary on 22nd Bhadra 2070 Saturday. It was successfully done and more than 1oo related personnels like Radiologists, Radiologic Technologists and radiographers attended the function.The chief guest was Dr TR Burlakoti from Health Ministry.
Nepal Radiological Society has celebrated its 23rd anniversary on 22nd Bhadra 2070 Saturday. It was successfully done and more than 1oo related personnels like Radiologists, Radiologic Technologists and radiographers attended the function.The chief guest was Dr TR Burlakoti from Health Ministry.
The secretary of NRS Mr. Saroj Chhetri has conducted the programme. Similarly Mr. Yogesh Jha, Mr. Chhavi Raj Bhatt, Mr. Krishna mani Chapagain and others presented their papers. There was dinner party in the evening.
Friday, September 6, 2013
11th National Conference of Indian Association of Radio logical Technologists (IART) at New Delhi.
11th National Conference of Indian Association of Radio logical Technologists (IART) at New Delhi. |
Dear friends,
Department of Radio diagnosis AIIMS is proud to host the 11th National Conference of
Indian Association of Radio logical Technologists (IART) at AIIMS, New Delhi from 22nd November to 24th November 2013.
Eminent faculty members from amongst the Radiologists and Imaging Technologists
will enrich the scientific sessions. The scientific programme also includes scientific & trade exhibition as well as poster presentation along with students’ participation
We, the Organizing committee look forward to having you with us for the
national conference and help us make it successful with your active participation. With warm regards
Ramesh Sharma
Organizing Secretary
11th NCIART 2013
Deptt.of Radio-diagnosis,
AIIMS, N.Delhi-29
|
New approach may elevate thyroid elastography performance
Ultrasound elastography has established a role in breast imaging, and the thyroid is one of the next clinical applications on the horizon. At last week's American Institute of Ultrasound in Medicine (AIUM) meeting, Polish researchers unveiled a new data analysis method that may improve the technique's ability to characterize benign from malignant thyroid nodules.
Elastography is often based on the assumption that tissues deform in a linear fashion, and that changes in this deformation, or strain, can be signs of malignancy. But most soft tissues don't deform in a linear way, and this discrepancy calls for new ways to interrogate data.
In their AIUM presentation, the researchers discussed how a nonlinear measure could significantly bolster elastography's performance in the thyroid. A team led by Dr. Rafal Slapa of the Medical University of Warsaw in Poland found that analysis of thyroid elastography time-strain curves led to 100% sensitivity and 85% specificity for characterizing thyroid nodules, a vast improvement over traditional elastographic analysis methods.
"The analysis of linear and nonlinear elastosonographic data may greatly improve differential diagnosis of thyroid nodules," Slapa said during his talk at a scientific session at the New York City meeting.
Although elastography can assist in the differential diagnosis of thyroid nodules, its diagnostic performance at present is not ideal, Slapa said.
"Further improvements in the technique and the diagnostic criteria are necessary for this exam to provide a useful contribution to diagnosis," he said.
Seeking to evaluate a new linear and nonlinear approach for interpreting thyroid strain elastography exams based on the evaluation of time-strain curves, the researchers studied 67 patients who were scheduled for thyroidectomy. All patients received B-mode and power Doppler ultrasound of the whole thyroid and neck lymph node.
During the ultrasound exam, 96 dominant thyroid nodules were examined using strain elastography on an Aplio XG ultrasound scanner (Toshiba Medical Systems) with a 5- to 17-MHz transducer. The nodules were evaluated using the classic method of qualitative analysis via elasticity scores and semiquantitative analysis with thyroid tissue strain/nodule ratios using the Elasto Q software (Toshiba). They also tested the new approach of evaluating time-strain curves on Elasto Q.
Of the 96 nodules in the study, seven were papillary carcinomas and 89 were benign. The classic elastography analysis methods of elasticity score and elasticity ratio did not show a significant difference between malignant and benign nodules (p = 0.431 and 0.156, respectively). However, a new parameter -- the relative length of nonlinear relaxation -- yielded excellent differentiation (p = 5.6 x 10-9) during the evaluation of time-strain curves, Slapa said.
A relative length threshold of 0.5 of nonlinear relaxation yielded 100% sensitivity and 85.4% specificity, with an area under the receiver operating characteristic (ROC) curve of 0.975.
The researchers acknowledged the limitations of their study, including the small number of malignant masses. In addition, the only malignant lesions found were papillary carcinomas.
Also, the strain/time ratio method is subject to the choice and number of images used for analysis, Slapa said.
Nonetheless, the findings show that the new approach has the potential to greatly improve differential diagnosis of thyroid nodules, he said.
"Further multicenter large-scale studies evaluating the usefulness of linear/nonlinear elastosonographic phenomena in differential diagnosis of thyroid cancer are warranted," he said. "Studies involving evaluation of viscoelasticity -- for example, shear-wave spectroscopy -- could be applied to differentiation of thyroid nodules."
Subscribe to:
Posts (Atom)